कान्तिपुरकर्मी कमला पाख्रिनलाई सिर्जनशील समानता पुरस्कारद्वारा सम्मान गरिएको छ । 

 

ग्रामीण महिला सिर्जनशील परिवारको ३३औँ स्थापना दिवसका अवसरमा महिला तथा पछाडि पारिएका समुदायका आवाजलाई पत्रकारितामार्फत स्थान दिँदै समानता, समावेशिता र सामाजिक न्यायका पक्षमा पुर्याएको योगदानको कदरस्वरूप पाख्रिनसहित १२ जना महिलालाई पुरस्कारद्वारा सम्मान गरिएको हो।

 

 

...