ग्रामीण महिला सिर्जनाशील परिवारको २७ औँ वार्षिक साधारण सभा तथा १४औं अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट आदरणीय दिदी नानीमाया थापा ज्यूको नेतृत्वमा निर्विरोध रुपमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा यहाँहरूको सफल कार्यकालको शुभकामना।


१) अध्यक्ष : श्री नानीमया थापा

२) निवर्तमान अध्यक्ष: श्री जयन्ती खड्का

३) उपाध्यक्ष : श्री सुमित्रा अधिकारी

४) महासचिव : श्री कल्पना कार्की

५) सचिव : श्री रविना तामाङ

६) कोषध्यक्ष : श्री सुनिता कार्की

७) सदस्य : श्री ज्ञानु तामाङ

८) सदस्य : श्री कान्छी विश्वकर्मा (गीता बिक)

९) सदस्य : श्री रमा पराजुली