“ग्रामीण महिला समृद्धिको आधार” भन्ने मूल नाराका साथ १५ अक्टोबर २०१९ का दिन १२औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस लिसंखुपाखर गाउँपालिका, ग्रामीण महिला सिर्जनशील परिवार र राष्ट्रिय कृषक महासंघ नेपालको संयुक्त आयोजनामा सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकाको वडा नं ७ ठूलोपाखरीमा २०० भन्दा बढी ग्रामीण महिलाहरूको सहभागितामा एक दिने अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गरियो ।
News/Events
सिन्धुपाल्चोकमा अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइयो
